site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा बालेन अघि अघि, केशव र सिर्जना धेरै पछि
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३३ हजार ५३२ मतगणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बालेनले १२ हजार ९०७ मत प्राप्त गरेका छन् ।

एमालेका केशव स्थापितले ६ हजार ८१७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९४५ मत प्राप्त गरेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement