site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उमेदवार दुई मतान्तरले विजयी 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङमा विजयी हासिल गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस उमेदवार विजयी भएका हुन् ।

कांग्रेस मुस्ताङ जिल्ला सभापति रोमी गौचन थकालीले बाह्रखरीलाई दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनले नेकपा (एमाले)का उमेदवार सञ्जयकुमार थकालीलाई दुई मतान्तरले पराजित गरेका हुन् ।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकी जमुना थापामगर विजयी भएको उनले जानकारी दिए । तर, कसले कति मत प्राप्त गरे भन्ने तथ्यांक भने आइसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय