site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कृषि मन्त्रालयमा कर्मचारीको धर्ना
Dabur Nepal
NIC Asia

काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । कृषि मन्त्रालयमा समायोजित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीले आफ्नो वृत्तिविकास रोकिएको भन्दै दरबन्दी यकिन गर्न मागसहित धर्ना दिएका हुन् ।

आफूहरू सांकेतिक विरोधस्वरूप धर्नामा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्लानिङ अफिसरका रूपमा कार्यरत राजपत्रांकित तृतीय श्रेणीका अधिकृत माधव पौडेलले बताए ।

चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरूले काम नगर्दा सरकारलाई दबाब सिर्जना हुने उनीहरूको जिकिर छ । माग सम्बोधन गर्ने पहल नगरिए आन्दोलनलाई अझै सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन् । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro