राजनीति
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।
उनी १५८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०१:३५
प्रतिक्रिया दिनुहोस्