site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ ।

भट्टराईले मतसंकेत गरेको सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत भट्टराईले आज मतदानपछि मतदान गरेको फोटो सार्वजनिक गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu