site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हुम्लाका चंखेली र अदानचुली गाउँपालिकामा झडप, प्रहरीद्वारा हवाई फायर
Sarbottam CementSarbottam Cement

काठमाडौं । हुम्लाको चंखेली र अदानचुली गाउँपालिकामा गठबन्धन र स्वतन्त्र उमेदवारबीच झडप भएको छ ।

चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्र र अदानचुली ४ कुकुरफाल्ना जलविद्युत आयोजनाको मतदान केन्द्रमा झडप भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चंखेलीको झडपमा मतदान मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी काला रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए ।

प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेको छ । केहीबेर रोकिएको मतदान झडप नियन्त्रण पछि सुरु भएको डिएसपी शर्माले बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC