site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचनका लागि घर फर्कने नेपाली ह्वात्तै बढे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छिमेकी देश भारतमा श्रम गर्न पुगेका नेपाली फर्कने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो ।

गड्डाचौकी नाकाबाट अरू सामान्य अवस्थामा दैनिक १०० देखि २०० नेपाली भारतबाट घर फर्कने गरेकामा अहिले उक्त संख्या बढेर दैनिक ८०० सम्म पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दैनिक ५०० देखि ८०० सम्म मानिस नेपाल फर्किरहेको र यो संख्या बढ्दो क्रममा रहेको बताए ।

भारतबाट नेपाल फर्कनेको संख्या बढेपछि गड्डाचौकी नाकामा डाटा संकलन गर्ने कार्य भइरहेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेकाले नेपाल आउनेहरूले अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

Royal Enfield Island Ad

नेपालमै रोजगारी सिर्जना गरेर विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट फर्किएका नागरिकको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro