site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मावि शिक्षक पदको नतिजा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गएको चैत १५ गते लिइएको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो । एक हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा ३६५ जना उत्तीर्ण भएका छन् । उक्त परीक्षामा ती हजार ४८७ जना सहभागी थिए । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro