site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३० जिल्ला कोरोनमुक्त, काठमाडौंबाहेक सबैमा सक्रिय संक्रमित २० भन्दा कम
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ का सक्रिय संक्रमित शून्यमा झरेसँगै नेपालका ३० जिल्ला कोरोनामुक्त भएका छन् ।

काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । अन्य सबै जिल्लामा यो संख्या २० भन्दा कम रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देशभर २२१ जना सक्रिय संक्रमित रहँदा २१५ जना होम आइसोलेसनमा र ६ जना अस्पतालमा उपचाररत छन् ।

नेपालमा आजसम्म ११ लाख १९ हजार २० जना कोभिड १९ संक्रमित भइसकेका छन् भने ११ हजार ९५१ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement