site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुम्बिनी मेडिकल कलेजको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या
Siddhartha BankSiddhartha Bank

बुटवल । पाल्पाका एकजनाले अस्पतालबाट हाम फालेर आत्महत्या गरेका छन् । रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख ९ गते उनी घर नजिकैको सडकको नालीमा लडेको अवस्थामा फेला परेका थिए । लडेर घाइते भएका सोमैलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएको थियो  । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको थियो ।

उपचारका क्रममा रहेका सोमैले अस्पतालको पाँचौँ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Global Ime bank

उनको शव पोस्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय