site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्वाचित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदमा विजय स्वाँर निर्वाचित भएका छन् । महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा स्वाँर निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमारी शाही र हरिशरण केसी निर्वाचित भएका छन् ।

Agni Group
NIC Asia

महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा अर्जुन गौतम निर्वाचित भएका छन् ।

वर्गीय संयोजकमा रामप्रसाद घिमिरे, प्रदेश संयोजकमा केदार पौडेल, रामसुन्दर परियार,  प्रकाश तिवारी निर्वाचित भएका छन् ।

Global Ime bank

केन्द्रीय सदस्यमा खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ निर्वाचित भएको महासंघले जनाएको छ । महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन यही चैत २७ देखि २९ गतेसम्म चलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu