site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुनसरी प्रेस युनिययनले पायो भवनका लागि जग्गा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीलाई नेपाली कांग्रेस सुनसरीका नेता रोहित प्रसाईंले जग्गा प्रदान गरेका छन् । प्रेस युनियनको आफ्नै भवन निर्माणका लागि प्रसाईंले छ धुर जग्गा प्रदान गरेका हुन् ।

सोमबार बिहान प्रसाईंले जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे । उनले प्रेसयुनियनका गतिविधि आफ्नै भवनमा सञ्चालन गर्न आफूले जग्गा प्रदान गरेको भन्दै भवन निर्माणको काम तुरुन्तै सुरु हुने विश्वास व्यक्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल प्रेस युनियनको ७७ जिल्लामध्ये चितवनमा मात्रै आफ्नै भवन छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले अब सुनसरीको पनि आफ्नै भवन हुने बताए ।

अध्यक्ष अधिकारीले भने, “नक्सा बनाउने काम भइरहेको छ, दुई वर्षभित्रमा भवन सक्नेगरी जतिसक्दो चाँडो काम सुरु गर्छौं ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय