site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फुटसल प्रतियोगिता तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयलाई  
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले हात पारेको छ । 

आयोजक टिम डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दैे दुई लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । विजेता तथा उपविजेताहरूलाई विद्यालयका अध्यक्ष तथा सञ्चालक अनिल केडिया तथा एकेडेमिक डायरेक्टर सुमन बस्नेतले पुरस्कार वितरण गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement