site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३, नराकोटमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार राति ९ बजे मृत्यु भएको जनाइएको छ ।

भे२त १०४४ नम्बरको ट्याक्टरमा सवार नेपाली हिजो साँझ करिब ६ बजे ट्याक्टरबाट खसेका थिए । ट्याक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement