site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बागलुङमा पेस्तोलसहित एकजना पक्राउ
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बागलुङमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

बडिगाड गाउँपालिका–५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन एक थान र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।  

प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको  हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement