site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिवि कार्यकारी परिषद्‌मा चार सदस्य नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्‌मा चारजना सदस्य नियुक्त भएका छन् । त्रिविका उपकुलपति डा. केशरजंग बरालले सोमबार चार सदस्य नियुक्त गरेसँगै कार्यकारी परिषद् पूर्ण बनेको छ ।

त्रिविका प्रवक्ता यमनसिंह बोहराका अनुसार रिक्त पदमा डा. शंकर खनाल, डा. द्धिविनन्दन ढकाल डा. लालुप्रसाद र डा. जगतमोहन श्रेष्ठलाई नियुक्त गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

परिषद् सात सदस्यीय हुने व्यवस्था छ । पूर्णकार्यकारी परिषद्को पहिलो बैठक सोमबार नै राखिएको थियो ।

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro