site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस भ्रातृ संस्थाका कार्यसमितिको म्याद वैशाख २५ गतेसम्म थप
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले फागुन मसान्तमा म्याद सकिएर खारेज भएका भ्रातृ संस्थाका कार्यसमितिको म्याद थप गरेको छ । कांग्रेस केन्द्रीय समितिले आगामी वैशाख २५ गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्वमा सभापति देउवाले एकतर्फी रूपमा ल्याएपछि कांग्रेस संस्थापन र संस्थापनइतरबीच दुरी बढेका थियो । त्यसले पार्टीमा स्पष्ट दुईधार बनाएपछि संस्थापन पक्षले भएकै कार्यसमितिलाई निरन्तरता दिएर विवादबाट मुक्त हुने बाटो लिएको छ ।

नेविसंघ र तरुण दलका अध्यक्ष्ँहरूले भने नयाँ कार्यसमिति बनाउने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu