site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षक सेवा आयोगको परीक्षा सुरु

काठमाडौं । शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु भएका छन् ।

आयोगले स्थायी शिक्षकको माध्यमिक तहको लागि १७ हजार ३३२ परीक्षा आज (मंगलबार)बाट सुरु गरेको हो । आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६ जनाले आवेदन भरेका छन् ।

आयोगले मावि तहको परीक्षामा एक हजार पाँच सय ५२ पदका लागि एक सय ५४ केन्द्र  निर्धारण गरेको छ ।

आयोगले मावि तहमा एक हजार पाँच सय ५२, निमाविमा दुई हजार ५९८ र प्राविका लागि १३ हजार ९३ शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो ।

आयोगले आज मावि, चैत १७ गते निमावि र १९ गते प्रावि र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षाका लागि कार्यतालिका निर्धारण गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro