site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जगदम्बा स्टील्सको ग्याल्भा प्लस र सुपर शाइन बजारमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जगदम्बा स्टील्सले ग्याल्भा प्लस र सुपर शाइन बजारमा ल्याएको छ ।

शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टील्स देशको एक ठूलो फलामे छड उत्पादक कम्पनी हो । उद्योगको उत्पादन क्षमता वार्षिक तीन हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसिटी छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि रहेको कम्पनीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टील्सले विभिन्न प्रकारका स्टील उत्पादन बजारमा ल्याई उत्पादन विविधिकरणको कोशेढुंगा पार गरिसकेको छ । उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पूरा गरिसकेको जगदम्बा स्टील्स ग्याल्भा प्लसपश्चात् पनि थप अत्याधुनिक निर्माण सामग्री बजारमा ल्याउन प्रतिबद्ध छ,” कम्पनीले भनेको छ ।

हाल जगदम्बा स्टील्सले एक लाख ३२ हजार टन प्रतिवर्ष ग्याल्भा प्लस र एक लाख दश हजार टन प्रतिवर्ष सुपर शाइन उत्पादन गर्दै आएको छ ।

Royal Enfield Island Ad

तेस्रो देश निर्यात
जगदम्बाले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा निर्यात थालनी गरेको जनाएको छ । जगदम्बा स्टीलका उत्पादनहरू, जगदम्बा सुपर शाइना र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro