site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अबको निर्वाचन माओवादीका लागि 'ब्याटल' हो : प्रचण्ड
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष 'प्रचण्ड'ले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरूको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।

त्यस्तै उनले पार्टीका नेता कार्यकर्ताहरूले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीहरूले कसरी आक्रमण गर्छन् भन्ने संसद् विघटनसम्मको घटनाले देखाएको बताए ।

आफूहरूले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरूलाई जोगाउन आफूहरूले जित्नैपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu