site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकको ‘बसन्ती प्रेरणादायी पात्र’ अभियान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ ।

बसन्ती परियार एक यस्ती महिला हुन्, जसलाई पीडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी आक्रमण गर्‍यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पीडितका रूपमा नभई बहादुरी जीवनयापकका रूपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । विगतका पीडालाई भुल्न नसके पनि बसन्ती ती पीडाविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाका रूपमा अघि बढिरहेकी छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको जनाएको छ । यो अभियानमार्फत नबिलले मानिसको भित्री रूपको शक्ति र सामर्थ्यलाई जोड दिने सन्देशसहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको जनाइएको छ ।

यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्ने जनाइएको छ ।

Royal Enfield Island Ad

यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro