अर्थ व्यवसाय
काठामडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले संस्थापक समूहका सेयर धनीकातर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।
साथै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई सञ्चालकमा शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १९:२९
प्रतिक्रिया दिनुहोस्