site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संघाई ग्रुपले लियो दुगड समूहबाट रोयल इनफिल्ड
SkywellSkywell

काठमाडौं । बेलायती मोटरसाइकल ब्राण्ड रोयल इनफिल्ड दुगड ग्रुपबाट खोसिएको छ । रोय इनफिल्ड दुगड समूहबाट संघाई समूहले खोसेको हो । अब संघाई गु्रपले आगामी मे देखि रोयल इनफिल्ड बिक्री वितरण गर्नेछ ।

अहिलेसम्म दुगड समूहअन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इनफिल्ड आधिकारिक रुपमा नेपाल भित्र्याउँदै आएको छ । आगामी मे देखि संघाई समूहले आधिकारिक रुपमा नेपालमा ल्याउने छ ।

Dabur Nepal
NIC Asia

नेपाली बजारमा रोयल इनफिल्ड रोजाइको ब्रान्डमा पर्छ । रोयल इनफिल्ड ब्रान्डको आधिकारिक बिक्रेता हुन ठूला व्यावसायिक घरानाबीच नै प्रतिस्पर्धा थियो । त्यसमा संघाई समूहले बाजी मारेको हो ।

संघाई समूहका एक स्रोतले भन्यो, “आगामी मे देखि हामीले रोयल इनफिल्ड आधिकारिक रुपमा विक्री वितरण गर्नेछौं । यो ब्राण्ड हाम्रो समूहमा आएको छ ।” दुगड समूह निसान कार व्यवसायपछि रोयल इनफिल्डको व्यवसाय पनि खोजिएको हो ।

दुगडले विगत करिब २० वर्षदेखि रोयल इनफिल्ड स्थानीय बजारमा विक्री वितरण गर्दै आएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu