site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'उमेदवार बन्न प्रधानमन्त्री र मन्त्रीले राजीनामा दिन नपर्ने, स्थानीय जनप्रतिनिधिले मात्रै पर्ने ?'
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय चुनावमा उमेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरूले उमेदवार बन्न राजीनामा दिन नपर्ने तर स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंशिता विभेदकारी रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘स्थानीय जनप्रतिनिधिले मात्रै राजीनामा दिनुपर्ने आचारसंहितामा खोट छ । महानगरवासीले राम्रो काम गरेको भन्दै फेरि मेयर बन्न प्रशंसा गरिरहेका छन् । पार्टीले पनि मूल्याङ्कन गरेको होला । पाटीको निर्णय मान्छु,” मेयर शाक्यले भने ।

बहालवाला जनप्रतिनिधिले उमेदवारी मनोनयन दर्ता गर्नुअघि नै पदबाट राजीनामा दिनुपर्ने आयोगले आचारसंहिता बनाएको छ । राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिताको दफा ३६ मा उक्त विषय उल्लेख छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय