site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘उमेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने’ निर्वाचन आचारसंहिताप्रति आपत्ति 
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले स्थानीय तह चुनावमा उमेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता अनुसार उमेदवार हुन चाहने जनप्रतिनिधिहरूले मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्नेछ । आयोगले निर्माण गरेको यो प्रावधानप्रति एमाले नेताहरुले आपत्ति जनाएका हुन् । 

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन । स्थानीय तहका पालिका अध्यक्ष वा मेयरहरूले भने चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?” एमाले उपमहासचिव विष्णु रिमालले भनेका छन्, “निर्वाचनमा जाँदा पदकाे दुरुपयोग नहोस् भनेर सोच्नु पर्ला । तर, यसलाई देखाएर काम नै रोक्नु कसरी ठीक हुन्छ ?”

कुनै पनि सेवा अबरुद्ध नहोस भनेर अवधी सकिनु दुई महिना अघि चुनाव गर्नुपर्ने आयोगले गरेको कानुनी प्रावधान विपरित पद खाली गर्ने आचार संहितामा किन ? रिमालले प्रश्न गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro