site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हात्तिगौडा, बूढानीलकण्ठमा डिशहोम फाइबरनेटको सह–वितरण सोरुम
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालभर डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तिगौडा, बूढानीलकण्ठमा पनि सहवितरण सोरुमको सुभारम्भ गरेको छ ।

फागुन २२ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सी एम ट्रेडिङ अन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन गरेको जनाइएको छ ।

Agni Group
NIC Asia

सोरुम समुद्धघाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रवन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, र्माेकेटिङ अफिसर अनिल ठाकुर र  सी एम ट्रेडिङका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामालगायत थिए ।

एकहजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय