site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना निको भएको तीन महिनापछि पनि यी समस्या देखिए चिकित्सकको सुझाव लिन आग्रह
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोभिड १९ संक्रमणमुक्त भएका व्यक्तिहरूमा विभिन्न पोस्ट कोभिड समस्या देखिने अध्ययनहरूले देखाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलकाअनुसार संक्रमणमुक्त भएका व्यक्तिहरूमा मुख्यागरी तीनवटा समस्या देखिने गरेका छन् ।

जसमा थकान महसुस हुने, श्वासप्रश्वासमा समस्या हुने र एकाग्र नहुने वा स्मरण शक्ति कम हुने समस्या अधिकांशमा देखिने गरेको ती अध्ययनहरूले पुष्टि गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै राम्रोसँग निन्द्रा नपर्ने, तथा मुटुसम्बन्धि विभिन्न समस्या पनि देखिने गरेका छन् ।

यस्ता समस्या विस्तारै आफैँ हराउँदै जाने मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले बताइन् । तर यस्ता समस्या तीन महिनाभन्दा बढी समय रहिरहे चिकित्सकको सल्लाह लिन मन्त्रालयको सुझाव छ ।  

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro