site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक लाख ६२ हजार डलर पर्ने चोरीका मूर्ति र टुँडाल पुरातत्व विभागलाई हस्तान्तरण
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंबाट चोरी गरेर अमेरिका पुर्‍याइएका ऐतिहासिक पुरातात्विक महत्वका मूर्ति र टुँडाल नेपाल फर्काएर पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । 

विभिन्न समयमा चोरी गरी अमेरिकाको न्युयोर्कस्थित तिब्बत ग्यालरीमा बुद्धको मूर्ति र सोही ठाउँकै रुबिन म्युजियममा टुँडाल र एउटा काष्ठकला पुर्‍याइएको थियो । ती सम्पदालाई ग्यालरीकै पदाधिकारीहरूले नेपाल पुर्‍याएर  विभागलाई हस्तान्तरण गरेका हुन् । नेपालका तर्फबाट पुरातत्व विभाग र इन्टरपोल प्रहरीको सहायता रहेको थियो । 

Agni Group
NIC Asia

No description available.

विभागकाअनुसार १३ औँ शताब्दीको बुद्धको मूर्ति ३० हजार अमेरिकी डलर, १७ औँ शताब्दीको काष्ठकला एक लाख १० हजार अमेरिकी डलर र १४औँ शताब्दीको टुँडाल २२ हजार अमेरीकी डलर पर्न आउँछ । जुन एक लाख ६२ हजार अमेरिकी डलर हुन आउँछ ।

Global Ime bank

No description available.

यम्पी महाविहार ललितपुरबाट तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला चोरी भएको थियो । अब विभागले सोही स्थानमा व्यवस्थित तरिकाले पुनर्स्थापना गर्ने जनाइएको छ । 

हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, विभागका पदाधिकारी र ग्यालरीका पदाधिकारी थिए ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu