site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँकेमा हतियारसहित तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाँकेमा हतियारसहित तीनजना पक्राउ परेका छन् ।

मंगलबार बेलुका प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुलनजिक बाग्मती प्रदेश ०१–०२५ च‍ ३०९७ नम्बरको गाडी जाँच गर्ने क्रममा हातहतियार फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले उनीहरूको साथबाट मेड इन यूएसए लेखेको एकथान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउन्ड गोली, एक थान खुँडा र दुई थान नोक बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–१८का २९ वर्षीय सुशान्त केसी, २८ वर्षीय दीपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३का ३२ वर्षीय द्वारिका उपाध्याय छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement