site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुन्डाईको विद्युतीय गाडी आयोनिक–५ को नेपालमा बिक्री सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ को बिक्री सुरु गर्ने भएको छ । आयोनीक–५ विश्वभर चर्चामा रहेको र यो मोडल निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा तयार भएको कम्पनीले जनाएको छ ।

हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ प्राप्त गरेको कम्पनीले जनाएको छ । आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअपअन्तर्गत ‘स्पेसलाइज्ड ईजीएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको उल्लेख गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त गाडी अत्याधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने विश्वास कम्पनीले लिएको जनाएको छ ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टू लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

Royal Enfield Island Ad

कम्पनीले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारका लागि मात्रै सोरुम सञ्चालनमा ल्याएको छ । ईभीका लागि मात्रै बन्ने सोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनीक र आयोनिक ५ राखिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro