site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलसी मार्जिनमा ब्याज प्रदान गर्न नाडाको माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एलसी मार्जिनमा ब्याज प्रदान गर्न र कर्जाको ब्याज घटाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

राष्ट्र बैंकले सवारी साधनलगायत अटोमोबाइल स्पेयर पार्टसहरूको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरेको छ । यस्तो व्यवस्थाले सवारी साधनलगायत स्पेयर पार्टसहरूको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरूको मूल्यसमेत बढ्न गई उपभोक्ताहरूलाई समेत असर पर्ने भएकाले पूर्वव्यवस्था अनुसारको न्यूनतम मार्जिनको व्यवस्था कायम गर्ने व्यवस्थाका लागि नाडाले माग गरेको हो ।

यदि उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभए व्यवसायीहरूले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंक तथा वित्तीय संस्थाहरूले ब्याज प्रदान गर्ने व्यवस्था गर्न माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro