site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तालाबन्दीविरुद्ध त्रिविका प्राध्यापक तथा कर्मचारीको मौन प्रदर्शन
SkywellSkywell

काठमाडौं । एक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दीविरुद्ध प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले बिहीबार मौन प्रर्दशन गरेका छन् ।

उनीहरूले रेक्टर कार्यालय परिसरमा तालाबन्दीविरुद्धमा लेखिएका प्लेकार्ड बोकी गोलो घेरा बनाई पन्ध्र मिनेट मौन धारण गरेका थिए ।

Dabur Nepal
NIC Asia

नेपाल प्रगतिशील प्राध्यापक संगठनको अगुवाइमा भएको विरोध प्रर्दशनमा तालबान्दीको अन्त्य गरिनुपर्ने माग गरिएको थियो ।

बहानामा नगरेर विश्वविद्यालयका समस्याहरूको समाधान वार्ताबाट खोज्न उनीहरूको आग्रह छ ।

यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका थिए । त्रिविको उपकुलपति, रजिस्ट्रार, रेक्टर, सेवा आयोग कार्यालयमा सत्तारूढ नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघले तालाबन्दी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu