site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ती मन्त्रीकाअनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध  गराउन लागेको हो । 

“आजको बैठकले अमेरिकाले उपलब्ध गराउने भनेको २ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय भयो,” ती मन्त्रीले भने,“यो रकम अमेरिकाले कोभिड नियन्त्रण सहायता ऋणको  रूपमा उपलब्ध  गराएको हो।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement