site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चारवटा मूर्ति बोकेर हिँडिरहेको अवस्थामा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । चारवटा ढलोटको मूर्ति बोकेर हिँडिरहँदा दुईजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार काठमाडौंको स्वयम्भूबाट तीनवटा गणेशको मूर्ति र एउटा बुद्धको मूर्ति साथमा लिएर हिँडिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र रसुवाका १८ वर्षीय रमेश बागदास छन् ।

‘‘ज्याकेटभित्र मूर्ति लुकाएर हिँडिरहेको अवस्थामा पक्राउ गरेका हौँ । उनीहरूबारे थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता मैनालीले भने 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu