site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धनगढीमा डिशहोम फाइबरनेट सहवितरकको सोरुम उद्घाटन
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ ।

डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो । सो सोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ ।

लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको श्री कृष्ण इन्टरप्राइजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय