विशेष
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएको र मौज्दात रहेको खोपको विवरण दुई दिनभित्र पठाउन ६ जिल्लाका १०९ स्थानीय तहलाई निर्देशन दिएको छ ।
मन्त्रालयले यसअघि जारी गरेको सूचनाको आधारमा ६४४ वटा स्थानीय तहले विवरण पठाइसकेको र १०९ वटा बाँकी रहेकोभन्दै माघ २६ गतेसम्म विवरण पठाउन निर्देशन दिएको हो ।
मन्त्रालयले खोपको विवरण प्रविष्ट गर्न डीएचआईएस २ प्रणालीमा गर्नुपर्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८ १६:३१
प्रतिक्रिया दिनुहोस्