site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता हुँदै
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

देउवा र ओलीबीच आइतबार अपराह्न भेटवार्ता हुन लागेको ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए ।

Agni Group
NIC Asia

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार जान लागेका हुन् । गएको पुस २४ गते देउवा ओली भेट्न बालकोट पुगेका थिए । त्यसयता आज भेट हुन लागेको हो ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुन लागेको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu