site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजी नेटले १५ दिन ‘फ्री ट्राइल’ दिने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राइल अफर’ दिने भएको छ । यो अफरअन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् ।

यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रूपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क नलाग्ने सीजी नेटले जनाएको छ । यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफूहरू पहिलो सेवाप्रदायक कम्पनी भएको दाबी सीजी नेटले गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । उनकाअनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।

सीजी नेटले हाल ९ सय ९९ रुपैयाँ प्रति महिनामा १२० एमबीपीएसको इन्टरनेट र ६ सय ४९ रुपैया प्रति महिनामा पचास एमबीपीएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement