site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धोबीखोला करिडोरमा सडक र फुटपाथ खाली गर्न नियमित अनुगमन हुन्छ : मन्त्री झाँक्री
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकी छन् । बुधबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री झाँक्रीले सडकमा निर्माण समग्री राख्दा दोहोरो आवतजावतमा कठिनाइ भएको भन्दै सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकी हुन् ।

मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा सडक र फुटपाथलाई खाली गर्न नियमित अनुगमन गर्ने पनि बताइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनको निर्देशनपछि केही स्थानमा रहेका निर्माण सामग्रीलाई डोजर लगाएर काठमाडौं महानगरले हटाएको थियो । त्यस्तै उनले जथाभाबी पार्कीङ र फुटपाथका पसल पनि हटाउन निर्देशन दिइन् ।

मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा सहज रूपमा सवारी आवतजावत हुनुपर्ने भन्दै अतिक्रमण भएका फुटपातलाई खाली गराउने बताइन् । त्यस्तै उनले फुटपाथ ओगटेर विद्युत प्राधिकरणले बनाएको संरचनालाई पनि हटाउन छलफल सुरु गर्ने बताइन् ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro