site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विशेषज्ञ नर्स दर्ताका लागि फागुन १ देखि अनलाइन फाराम खुल्ने 

काठमाडौं । विशेषज्ञ नर्सको नाम दर्ताका लागि आउँदो फागुन १ गतेदेखि आवेदन खुला गरिने भएको छ ।

नेपाल नर्सिङ परिषद्ले आज सूचना जारी गर्दै फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फाराम भर्न सकिने जानकारी दिएको छ ।

परिषद्ले सक्कल कागजपत्रलाई स्पष्ट बुझिने गरी स्क्यान गरी अनलाइन अपलोड गर्न अनुरोध गरेको छ ।

सूचना पढ्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro