site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
औषधि व्यवस्था विभाग अगाडि ७ दिनसम्म निःशुल्क सिटामोल वितरण गरिने 
SkywellSkywell

काठमाडौं । औषधि व्यवस्था विभाग बिजुलीबजार अगाडि निःशुल्क सिटामोल तथा मास्क वितरण अभियान सुरु भएको छ ।

औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो । चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको बताएमा एक पत्ताका दरले सिटामोल दिइने छ ।

Dabur Nepal
NIC Asia

अभियानको पहिलो दिन आज ५४० जनालाई सिटामोल वितरण गरिएको आयान हेल्थकेयरका सञ्चालक अबुल हुसेन अन्सारीले जानकारी दिए ।

आगामी सात दिनसम्म पनि सिटामोल सहज उपलब्ध नभए अबको सात दिनपछि सातै प्रदेशमा निःशुल्क वितरण सुरु गरिने अन्सारीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro