site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रासमा सेयर लगानीकर्ता, नेप्सेमा १०० अंकको गिरावट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेसँगै बजारमा तरलता अभाव झनै चर्कीने त्रासले सेयर बजारमा भारी गिरावट भएको छ । साताको दोस्रो कोरोबार दिन सोमाबार बजार परिसूचक नेप्से १००.१० अंकले घटेर २८२०.४१ अंकमा बन्द भएको छ ।

बजार परिसूचकसँगै सबै उपसूचकमा गिरावट भएको छ । विकास बैंक वित्र कम्पनी र हाइड्रोपावर उपसूचक ४ प्रतिशत भन्दा मािथले गिरावट भएका छन् । बजार परिसूचकमा उच्च गिरावट भएपनि आज नेप्सेमा कारोबार रकम बढेर ८ अर्ब ८८ करोड ८५ लाखको कारोबार भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेप्सेमा आज अपी पावरको ३८ करोड माथिको कारोबार हुँदा एनआईसी एसिया बैंकको करिब ३७ करोडको कारोबार भएको छ ।

आज नेप्सेमा १९१ कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्य गिरावट भएको छ भने ६ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यता कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.८२ प्रतिशतले गिरावट हुँदा माउन्टेन हाइड्रो नेपालको ७.७१ आशा लघुवित्तको ७.१० प्रतिशतले घटेको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro