site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४७ बुँदामा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको ६ महिना उपलब्धिमूलक रहेको दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले ६ महिनाको अवधिमा खोप कार्यक्रमलाई सशक्त रूपमा अघि बढाइएको बताए । उनले केही समयभित्रै ११ वर्षमुनिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप उपलब्ध गराइने उल्लेख गरे ।

४७ बुँदामा ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले यसै महिनादेखि ६० वर्षमाथिका नागरिकलाई ‘बुस्टर डोज’ दिइने जानकारी दिए ।

उनले ८२ वटा झोलुंगे पुल र १७७ किलोमिटर सडक कालेपत्र गर्न सफल भएको पनि बताए ।

यस्तै, उनले एक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंमा ल्याइने, जीटुजीको माध्यमबाट रासायनिक मल खरिद गरिने, धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेकोलगायत विषयहरू उपलब्धिका रूपमा प्रस्तुत गरे ।

पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro