site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
युवा र साहसी यात्रुबीच लोकप्रिय ‘रोयल इन्फिल्ड’ (भिडियो)

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकल संसारकै पुराना मोटरसाइकल ब्रान्डहरूमध्ये एक हो ।  यसको  सुरुवात सन् १९०१ मा बेलायतको रेड्रिच सहरबाट भएको थियो । सुरुमा यस कम्पनीले बेलायती सेनाका लागि मोटरसाइकल र हतियार निर्माण गर्दथ्यो । 

royal-enfield--(2)-1749017675.jpg
 

पछि सन् १९५५ मा भारतकोे चेन्नईमा उत्पादन सुरु गरेपछि रोयल इन्फिल्ड भारतमै उत्पादन हुने मोटरसाइकल बन्न पुग्यो ।  यसको प्रमुख मोडेलहरूमा बुलेट, क्लासिक, हिमालयन, र इन्टरसेप्टरजस्ता मोटरसाइकल पर्छन् । 

Argakhachi Cement Island Ad

royal-enfield--(3)-1749017675.jpg
 

शक्तिशाली इन्जिन, गहिरो आवाज, र परम्परागत डिजाइनका कारण यो मोटरसाइकल विशेष गरी युवाहरू र साहसिक यात्रा प्रेमीहरूबीच अत्यन्त लोकप्रिय छ । 

नेपालमा पनि निकै लोकप्रिय रहेको मोटरसाइकल धेरै युवाहरुको ढुकढुकी समेत हो । 

हेरौं, ‘रोयल इन्फिल्ड’का बालकुमारी स्टोरका इन्चार्ज आदित्यराज परियारले दिएको जानकारी मूलक भिडियो–

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्