site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुनसरीमा हतियारसहित तीनजना पक्राउ          
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनसरीमा हतियारसहित तीनजना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका–६ बस्ने २३ वर्षी फरियाद मियाँ अंसारी लगायत तीनजना छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement