site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सकारात्मक सोच्ने तन्नेरीहरू चाहिएको छ : गगन थापा
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताएका छन् ।

देशमा धेरै कुराहरू बिग्रेको उल्लेख गर्दै उनले त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तन्नेरीहरू जोसिला हुने भन्दै त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको औँल्याए ।

Agni Group
NIC Asia

नेपाललाई योभन्दा धेरै माथि पुर्‍याउने संकल्पसहित आफूले अबको १०/१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि उनले दोहोर्‍याए ।

उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu