site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१२ विधाका सर्वोत्कृष्टलाई एफवान सफ्ट आइसिटी अवार्ड प्रदान
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको आयोजकले जनाएको छ । 

आइसिटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गर्भनेन्स आइसिटी अवार्ड यस वर्ष भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ । विभिन्न ३० बढि सरकारी सस्थाहरुको प्रतिस्प्रधामा विभागले अवार्ड प्राप्त गरेको हो । यसैगरी डिजिटल सर्भिसेस आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले प्राप्त गरेको थियो । डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमश कालिका मानवज्ञान बुटवल र रातोवंगला स्कुल पाटनले प्राप्त गरेका छन । 

Prabhu Bank
Agni Group
NIC Asia

अवार्ड विजेताले महत्त्वपूर्ण अवार्डसँगै स्टार्टअप तथा इन्नोभेसनका ३ विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण ऋण सुविधा, एनसेलले वुमन आइकनलाई ३ लाख रकम पुरस्कार, ह्वावेले ५ स्टार्टअपलाई ३ लाखबराबरको ह्वावे क्लाउड सेवा, जिनस सोलुसनले विजेतालाई नि:शुल्क कन्सल्टेन्ट र दुई विद्यालयलाई एकवर्षको जुम सुविधा, नेपाल टेलिकमले सबै विजेतालाई आकर्षक डेटा प्याकेज, डिसहोमले इन्टरनेट सुविधा, इसेवा तथा अन्य सहयोगी सस्थाहरुले थप पुरस्कार प्रदान गरेका थिए । 

यी हुन् एफवान सफ्ट आइसिटी अवार्ड २०२१ विजेताहरू 

Global Ime bank

१. ह्वावे स्टार्टअप आइसिटी अवाड – खेती भेञ्चर
२. प्रडक्ट आइसिटी अवार्ड – मिखा
३. राइजिङ स्टार आइसिटी अवार्ड – मशुर
४. नेपाल बैंक पायोनियर आइसिटी अवार्ड– मनोहर कुमार भट्टराई
५. एनसेल वुमन आइकन आइसिटी अवार्ड– गुण केशरी प्रधान
६. आन्टरप्रेनर आइसिटी अवार्ड– दिपेश प्रधान, योमरी
७. नेपाली डायस्पोरा आइसिटी अवार्ड– प्रशन्न ढुंगेल, ग्रोवाइडेटा 
८. डिजिटल सर्भिसेस आइसिटी अवार्ड – नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)
९ं डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग
१०.डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल
११. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय
१२. पब्लिक च्वाइस आइसिटी अवार्ड– बगभी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement