site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
थपिए १८४ कोभिड संक्रमित, २६७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार १८ वटा नमुनाको परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

त्यस्तै आज २६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro