site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा खुकुरीसहित तीनजना पक्राउ
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

तुलसीपुर । दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनकाअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९ वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् ।

तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनका लागि आक्रमण गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu