देश
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै योग्यता पुगेका उमेवारलाई आगामी पुस १४ देखि २० गतेसम्म अनलाइन आवेदन पेस गर्न आह्वान गरेको छ ।
अनलाइन आवेदन पेस गर्नेसम्बन्धी विस्तृत व्यहोरा आयोगको वेबसाइटमा राखिएको पनि सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८ १२:३०
प्रतिक्रिया दिनुहोस्